काठमाडौँ नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिल शर्माले भदौ २३ र २४ गते भएको प्रदर्शनमा घाइते भएका युवाहरूलाई काठमाडौं मेडिकल कलेज (केएमसी) मा निःशुल्क उपचारको व्यवस्था गरी, उनीहरूलाई बुकी फूल दिँदै मनोबल बढाएका छन्। आइतबार केएमसीका प्रशासन प्रमुख नारायण प्रसाद दाहाल नेतृत्वको टोलीलाई...
मोरङ: मोरङको बेलबारी नगरपालिका–३ निवासी ३८ वर्षीय जापान सिंह लिम्बु तीन वर्षदेखि मिर्गौला फेल भएर पीडामा थिए । कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न असमर्थ रहेका उनी मृत्युको प्रतिक्षामा बस्न बाध्य भएका थिए । यस पीडादायी अवस्थाको जानकारी पाएपछि स्थानीय युवा नेता तथा समाजसेवी...
विराटनगर – वर्षौँको प्रतीक्षा र राजनीतिक, प्रशासनिक उतारचढावबीच पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको मेडिकल कलेज अन्ततः सञ्चालनमा आउने भएको छ। मोरङ – ३ का सांसद तथा नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माले यसलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण मोड र क्षेत्रको दीर्घकालीन विकासको ऐतिहासिक उपलब्धि भनेका छन्...
काठमाडौं । भारतीय वायू सेना प्रमुख एपी सिंहले अपरेशन सिन्दूर अन्तर्गत भारतले पाकिस्तानका पाँच लडाकु विमान र एक ठूलो विमान खसालेको बताएका छन् । उनले आइतबार एक कार्यक्रममा कम्तिमा पाँच लडाकु विमान खसालिएको पुष्टि गरे । साथै जमिनबाट करिब ३०० किलोमिटर टाढा हावामा एक...
काठमाडौँ,५ साउन । नेपाली काङ्ग्रेसका केन्द्रिय उपसभापति पुर्व मन्त्री धनराज गुरुङले नेपाली राजनितीमा अध्ययन हराउदै गएको बताएका छन् । नेपाली काङ्ग्रेस पुस्तकालय तथा पार्टी अध्ययन श्रोत केन्द्र विभागको आयोजनामा नेपाली काङ्ग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले अध्ययन नभएको...
काठमाडौं । साइबर क्राइमको अपराधमा दुर्गा प्रसाईँले सफाइ पाएका छन् । बिबादित रास्वपाकी नेत्री ज्वाला सङ्ग्रौलाले दिएको उजुरीका आधारमा दायर मुद्दामा प्रसाईँले सफाइ पाएका हुन् । काठमाडौं जिल्ला अदालतले गत असार ३२ गते नै सफाइ दिएको हो । प्रसाईँसँगै पत्रकारद्वय प्रकाशचन्द्र दाहाल र जीवन...
स्याङ्जा । स्याङ्जा जिल्लाको आँधिखोला नदीमा भइरहेको चरम प्राकृतिक दोहन विरुद्ध आवाज उठाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेतामाथि आक्रमण भएको छ। प्राकृतिक दोहन रोक्न र सम्भावित प्राकृतिक प्रकोपबाट सुरक्षा गर्न माग राख्दै स्थानीय स्तरमा भइरहेको अभियानलाई बलपूर्वक रोक्न खोज्दा वालिङ नगरपालिका वडा नम्बर...
काठमाडौं । आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै,...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अदालतमा उपस्थित भएका छन् । सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण मुद्दावाट रिहाइ भए पछि सम्पर्कबिहिन भएका भनिएका मिश्र आज अदालतमा हाजिर भएका हुन । उनी काठमाडौं जिल्ला अदालतमा हाजिर भएसँगै उनको मुद्दामा थुनछेक बहस सुरू भएको...
काठमान्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसदमा अवरोध कायमै राखेका छन्। गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएपछि रास्वपाले यस्तो निर्णय लिएको हो। नैतिकताको कुरा गरेर नैतिकवान देखिन खोज्ने गृहमन्त्री आँफै नैतिकहिन देखिएका छन्। मानव तस्करमा संलग्न कोहि पनि तत्काल राजिनामा दिनुपर्छ भन्दै रास्वपाले...