काठमाडौँ, १२ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले आज शिष्टाचार भेटबार्ता भएको छ । थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणा नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक थाइल्याण्ड भ्रमणको पूर्वसन्ध्यामा राजदूत सिरिसोर्नले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् । यही चैत २२ मा हुने बहुक्षेत्रीय...
काठमाडौं, १५ जेठ । मलेसिया सरकारले जुन १ तारिख देखि १४ दिनसम्मको लागि पूर्ण लकडाउन लगाउने भएको छ । कोरोना बिरामिको संख्या दिनदिनै बढ्दो क्रममा रहेको र मृतकको संख्या पनि दिनदिनै बढीरहेपछि मलेसिया सरकारले पूर्ण लकडाउन लगाउने निर्णय गरेको मलेसिया प्रधानमन्त्रीको कार्यालयले बताएको छ...
मलेसिया,१४ जेठ । नेपाली जनसम्पर्क समिती मलेसियाको तेस्रो राष्ट्रिय ऐतिहासिक अधिवेशन मे ३० मा आइतबार हुने भएको छ। नेपाली कांग्रेस केन्द्रको १४ औं महाधिवेशन हुने भएकोले र केन्द्रिय कार्यालयको पत्र अनुसार नेपाली जनसम्पर्क समिति मलेसियाले अधिवेशन गर्न लागेको हो। अधिवशेन समितिले हरि प्रसाद भुसालको...
काठमाडौं, १४ जेठ । कोरियामा एक नेपाली युवकले घाँटीमा पासो लगाई आफ्नो ज्यान फालेका छन् । रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँटीमा पासो लगाएका हुन् । रोजगारीको सिलसिलामा कोरिया गई विगत तीन वर्षदेखि त्यहाँ कार्यरत विष्णु किम्हे खिन्हुङस्थित मासुका लागि पालिने...
सउल, १३ जेठ । इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ। दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिकटसमेत काटेर...
काठमाडौं, १३ जेठ । निशब्द छौ। हार्दिक श्र’द्धाञ्जली शो’काकुल परिवारमा गहिरो समवेदना पुर्चौँडी नगरपालिका ९ तल्लादेही सङौडा बसोबास गर्ने करबिर भण्डारी जि को हाल बिरानो मुलुक मलेसियामा २०७८/०२/११ गते आज बिहान असमायिक नि’धन भएको खबरले परिवार सोकाकुल बनेको छ । हजुरको आत्माले बैकुण्ठमा बास...
हरी कृष्ण न्यौपाने /काठमाडौं, ९ जेठ । बुद्दशान्ती-७, धारागोला भ्यूटावर झापा घर भई कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत मुना राईको हृदयघातको कारण मृत्यु भएको छ। भारतीय बाटो हुँदै करिब ३ बर्ष अघी कुवेत आएकी मुनाको २० मेई,२०२१ बिहीवारको दिन मृत्यु भएको हो ।...