मोरङ: मोरङको बेलबारी नगरपालिका–३ निवासी ३८ वर्षीय जापान सिंह लिम्बु तीन वर्षदेखि मिर्गौला फेल भएर पीडामा थिए । कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न असमर्थ रहेका उनी मृत्युको प्रतिक्षामा बस्न बाध्य भएका थिए । यस पीडादायी अवस्थाको जानकारी पाएपछि स्थानीय युवा नेता तथा समाजसेवी...
काठमाडौँ,५ साउन । नेपाली काङ्ग्रेसका केन्द्रिय उपसभापति पुर्व मन्त्री धनराज गुरुङले नेपाली राजनितीमा अध्ययन हराउदै गएको बताएका छन् । नेपाली काङ्ग्रेस पुस्तकालय तथा पार्टी अध्ययन श्रोत केन्द्र विभागको आयोजनामा नेपाली काङ्ग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले अध्ययन नभएको...
स्याङ्जा । स्याङ्जा जिल्लाको आँधिखोला नदीमा भइरहेको चरम प्राकृतिक दोहन विरुद्ध आवाज उठाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेतामाथि आक्रमण भएको छ। प्राकृतिक दोहन रोक्न र सम्भावित प्राकृतिक प्रकोपबाट सुरक्षा गर्न माग राख्दै स्थानीय स्तरमा भइरहेको अभियानलाई बलपूर्वक रोक्न खोज्दा वालिङ नगरपालिका वडा नम्बर...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अदालतमा उपस्थित भएका छन् । सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण मुद्दावाट रिहाइ भए पछि सम्पर्कबिहिन भएका भनिएका मिश्र आज अदालतमा हाजिर भएका हुन । उनी काठमाडौं जिल्ला अदालतमा हाजिर भएसँगै उनको मुद्दामा थुनछेक बहस सुरू भएको...
काठमान्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसदमा अवरोध कायमै राखेका छन्। गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएपछि रास्वपाले यस्तो निर्णय लिएको हो। नैतिकताको कुरा गरेर नैतिकवान देखिन खोज्ने गृहमन्त्री आँफै नैतिकहिन देखिएका छन्। मानव तस्करमा संलग्न कोहि पनि तत्काल राजिनामा दिनुपर्छ भन्दै रास्वपाले...
काठमाडौं । भिजिट भिषा प्रकरणमा हिजो देखी निरन्तर बैठक बहिस्कार गरेको राप्रपाले बैठक भत्ता नलिने भएको हो । सो को जानकारी राप्रपाले संघीय संसद सचिवालयका महासचिवलाई जानकारी गराएका छन् । ‘प्रतिनिधि सभाको बैठक २०८२ साल असार १ गते भिजिट भिसा प्रकरणमा संसद अवरुद्ध हुँदै...
काठमाडौँ । तीनकुने प्रकरणमा प्रदर्शनका जनकमाण्डर दुर्गा प्रसाईँलाई पुर्पक्षकालागि थुनामा राख्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा १० दिनको थुनछेक बहसपछि बिहीबार राति यस्तो आदेश गरेको हो । इजलासले प्रसाईँसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप...
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ः०० बजे बोलाइएको छ। हिजोको प्रतिनिधिसभा बैठकलाई पनि प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टीलगायतले अबरोध गरे पछि आज सम्मका...
काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरियाले उम्मेदवारी दिने तयारी गरेका छन्। २५ जेठमा हुने २४ औं महाधिवेशनमा उनले उम्मेदवारी दिने तयारी गरेका हुन्। उनी हाल अनेरास्ववियुको संगठनको सचिव छन्। आफूले अनेरास्ववियुभित्रका गतिविधिमा सक्रियता जनाएको, संगठनमा सक्रिय रहेको, उपचार क्षेत्रमा सहज सेवा...
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिपक्षी दलले आज पनि संसदमा अबरोध गरेका हुन् । पटक पटक स्थगित हुदैँ आएको आज बैठक सुरू...