समाचार

बहिस्कार गरिएका बैठकको भत्ता नलिने राप्रपाको घोषणा

२०८२ असार २ गते १८:५२

काठमाडौं । भिजिट भिषा प्रकरणमा हिजो देखी निरन्तर बैठक बहिस्कार गरेको राप्रपाले बैठक भत्ता नलिने भएको हो । सो को जानकारी राप्रपाले संघीय संसद सचिवालयका महासचिवलाई जानकारी गराएका छन् । ‘प्रतिनिधि सभाको बैठक २०८२ साल असार १ गते भिजिट भिसा प्रकरणमा संसद अवरुद्ध हुँदै...

एटली र अल्लु अर्जुनको नयाँ फिल्मको सुटिङ सुरू

२०८२ जेठ ३२ गते १४:४४

मुम्बई । निर्माणमा रहेको सबैभन्दा महत्वाकांक्षी भारतीय चलचित्रहरू मध्ये एक एएटुटुएक्सएसिक्सको मुम्बईमा छायांकन सुरु भएको छ। फिल्मले तमिल सुपरस्टार अल्लु अर्जुन र निर्देशक एट्ली बीचको पहिलो सहकार्यलाई अगाडी बढाउने छ ।   खासमा सो चलचित्रलाई आधिकारिक रूपमा जुन ११ मा मुम्बईमा पूजा समारोहको साथ...

भारतले आइफोन बनाए पनि चीनवाट १० प्रतिशत मात्र निकाल्न ८ बर्ष लाग्ने

२०८२ जेठ ३२ गते १४:३७

काठमाडौं । एप्पलको चीनसँग मोहभंग भएको छ र त अब सो कम्पनीले बिस्तारै चीनलाई छोडेर भारतलाई आईफोन उत्पादनको अर्को गढ बनाउन चाहेको छ । चीन र भारतमा आईफोन उत्पादनबाट विमुख भएर देशमा रोजगारीका अवसरहरू सृजना भइरहेको छ, जसबाट भारतलाई कुनै न कुनै रूपमा फाइदा...

एअर इन्डिया दुर्घटनामा ज्यान गुमाउने परिवारलाई टाटा समुहले जनही १ करोड दिने

२०८२ जेठ ३१ गते ९:०२

काठमाडौं । एयर इन्डियाको एउटा विमान हिजो उड्ने बित्तिकै अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो ।    उक्त विमानमा २४२ जना सवार थिए, जसमध्ये २३० यात्रु र १२ चालक दलका सदस्य थिए। यस दुर्घटनामा एकजना मात्र बाँच्न सफल भएका छन्।...

अहमदावाद दुर्घटना, बिमानमा सवारबाहेक थप २४ को मृत्यु भएको पुष्टी

२०८२ जेठ ३१ गते ८:५८

काठमाडौं । अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार (जुन १२, २०२५) दिउँसो दुर्घटनामा परेको थियो। यस दुर्घटनामा मृत्यु हुनेको संख्यामा थप बृद्दी भएको छ । अहिलेसम्म २६५ जनाको मृत्यु भइसकेको छ ।   विमानमा सवार २४१ यात्रु र चालक दलका सदस्यको पनि...

दुर्गा प्रसाईँलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

२०८२ जेठ ३१ गते १:०३

काठमाडौँ । तीनकुने प्रकरणमा प्रदर्शनका जनकमाण्डर दुर्गा प्रसाईँलाई पुर्पक्षकालागि थुनामा राख्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा १० दिनको थुनछेक बहसपछि बिहीबार राति यस्तो आदेश गरेको हो । इजलासले प्रसाईँसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप...

प्रतिनिधिसभा बैठक बस्दै, सुचारू हुन सक्नेमा शंका कायमै

२०८२ जेठ ३० गते १२:५९

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ः०० बजे बोलाइएको छ। हिजोको प्रतिनिधिसभा बैठकलाई पनि प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टीलगायतले अबरोध गरे पछि आज सम्मका...

अत्याधिक गर्मीले लु हुनसक्छ, बच्न यो घरेलु उपाय अपनाउनुहोस्

२०८२ जेठ ३० गते १२:५६

काठमाडौं । विशेष गरी यो गर्मिको मौसममा दिउँसोको चर्को घाममा अफिस वा बजारबाट फर्किंदा कडा टाउको दुख्ने, चक्कर लाग्ने र अन्योल महसुस हुन सक्छ । यो अवस्थामा व्यक्तिको अवस्था केही घण्टामै यति बिग्रन्छ कि डाक्टरकहाँ गईहाल्नु पर्छ ।  नेपालका तराई मधेसका धेरै भागहरूमा गर्मीको...

ग्रिनल्याण्डमा १७ गुणा बढी पग्लियाे बरफ, विश्व जलवायुमा खतरा

२०८२ जेठ ३० गते १२:५४

काठमाडौं । वातावरणले बारम्बार मानिसलाई खतराको संकेत दिइरहेको छ र यसलाई समयमै सम्हालिएन भने धेरै ढिलो भइसकेको हुन्छ । वैज्ञानिक नेटवर्क वर्ल्ड वेदर एट्रिब्युसन (डब्लुडब्लुए) ले बुधबार, जुन ११ मा एउटा रिपोर्टमा भने कि ग्रीनल्याण्डको बरफ मेको गर्मीको लहरमा अघिल्लो औसत भन्दा १७ गुणा...

एमालेनिकट अनेरास्ववियुको अध्यक्षमा डा. कडरियाले गरे उम्मेदवारी दिने तयारी

२०८२ जेठ २५ गते ११:५०

काठमाडौं ।  एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरियाले उम्मेदवारी दिने तयारी गरेका छन्। २५ जेठमा हुने २४ औं महाधिवेशनमा उनले उम्मेदवारी दिने तयारी गरेका हुन्। उनी हाल अनेरास्ववियुको संगठनको सचिव छन्। आफूले अनेरास्ववियुभित्रका गतिविधिमा सक्रियता जनाएको, संगठनमा सक्रिय रहेको, उपचार क्षेत्रमा सहज सेवा...