पत्रपत्रिका

प्रहरीले दाेषीलाइ हिरासतबाट भगाएपछि रूपन्देहीका पत्रकारद्वारा आन्दोलन घोषणा

२०८२ वैशाख १२ गते १३:४१

भैरहवा, ११ बैशाख । रूपन्देहीकाे भैरहवाका पत्रकार राधेश्याम विश्वकर्माको न्याय र दोषीलाई कारबाहीको माग गर्दै लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । क्लबका निवर्तमान कोषाध्यक्ष तथा अन्नपूर्ण मिडिया नेटवर्क प्रालि (एपी वान टेलिभिजन) मा कार्यरत पत्रकार विश्वकर्मामाथि रुपन्देहीको मर्चवारमा आफूलाई दीपेश यादव...

पूँजीगत खर्चबारे मन्त्रालयहरूसँग छलफल, खर्च वृद्धिमा प्रो एक्टिभ हुन अर्थमन्त्री पौडेलको निर्देशन

२०८१ चैत ११ गते १९:५६

काठमाडौं / अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पूँजीगत खर्चबारे विषयगत मन्त्रालयहरुसँग छलफल गरेको छ। अर्थ मन्त्रालयका अनुसार २०८१ साल चैत्र ११ गतेसम्म पूँजीगततर्फ ८७ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ। कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च वृद्धिका लागि प्रो...

प्रधानमन्त्री चैत १९ गते थाईल्याण्ड जाने

२०८१ चैत ११ गते १९:४२

काठमाडौँ, १२ चैत।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले आज शिष्टाचार भेटबार्ता भएको छ । थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणा नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक थाइल्याण्ड भ्रमणको पूर्वसन्ध्यामा राजदूत सिरिसोर्नले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।    यही चैत २२ मा हुने बहुक्षेत्रीय...

बिचराधिन बिधेयक टुंगोमा लैजान सत्तारूढ दल बिच सहमति

२०८१ चैत ११ गते १९:३६

काठमाडौँ, १२ चैत । सत्तापक्षीय दलका शीर्ष नेताको आजको बैठकमा सङ्घीय संसद्मा विचारधीन विधेयकहरुलाई संसदीय प्रक्रियाबाट यथाशीघ्र टुङ्गोमा पु¥याउन पहल गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा भएको बैठकमा विचारधीन विधेयकलाई चाँडै अघि बढाउने विषयमा छलफल भएको हो ।   बैठकमा भूमिसम्बन्धी...

निषेधाज्ञा अवधिमा निस्शुल्क देखि ३० प्रतिशत सम्म विद्युत् महसुलमा छुट

२०७८ जेठ १५ गते १७:५२

काठमाडौं, १५ जेठ । निषेधाज्ञा अवधिभर घरायसी तथा साना विद्युत् उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत छुट दिइने छ । सरकारले कोरोनाका कारण लागाइएको निषेधाज्ञा अवधिमा विद्युत् महसुल छुटको योजना ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो...

केपी ओलीलाई झट्का दिँदै, माधव नेपालको नयाँ पार्टीमा बामदेव पनि !

२०७८ जेठ १५ गते १७:४२

काठमाडौं, १५ जेठ । नेकपा एमालेका नेता वामदेव गाैतमले नेता माधव नेपालले पार्टी विभाजन गरेर गए आफू त्यही पार्टीमा सामेल हुने बताएका छन्। गाैतमका प्रेस सहयाेगी विश्वमणि सुवेदीले अहिलेको परिस्थिति अनुसार स्पष्ट पारेको धारणा भन्दै सामाजिक सञ्जालमा यस्तो लेखेका छन्। उनले लेखेका छन्, ‘अध्यक्ष...

जसपाको भट्टराई-यादव पक्षद्वारा ठाकुर-महतोलाई अन्तिम अल्टिमेटम, पार्टीबाट निष्कासन गर्ने चेतावनी

२०७८ जेठ १५ गते १६:४४

काठमाडौं, १५ जेठ । जनता समाजवादी पार्टी जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहितका नेतालाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ। ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई भट्टराई-यादव पक्षले स्पष्टीकरण...

डाक्टरमाथि आक्रमण गर्ने एमाले नेता रावतविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा, ५ दिन थुनामा राखेर अनुसन्धान

२०७८ जेठ १४ गते २१:५५

काठमाडौं,१४ जेठ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने मानबहादुर रावतलाई ज्यान मार्ने उद्योगको मुद्दा लागेको छ । एमाले लुम्बिनी प्रदेश सदस्यसमेत रहेका रावतमाथि डाक्टर र स्वास्थ्य कर्मीलाई कुटपिट गरेको आरोपमा ज्यान मार्ने उद्योगसहित २ वटा मुद्दा दर्ता भएको हो ।...

प्रधानमन्त्री ओलीले भारतको इशारामा दुईपटक संसद विघटन गरेको घनश्याम भुसालको आरोप

२०७८ जेठ १३ गते १६:४०

काठमाडौं, १३ जेठ । नेकपा एमालेको असन्तुष्ट पक्षका नेता तथा पूर्व कृषिमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको इशारामा संसद विघटन गरेको आरोप लगाए । उनले भने, ‘हिजो संविधान जारी हुन नदिने शक्तिहरूले पाँचपाँच महिनासम्म हामीलाई नाकाबन्दी गरे । पछि तीनै शक्तिको उक्साहटमा...

पुर्ब माओवादीहरुको एकता : संरक्षक मोहन वैद्य, अध्यक्ष पुष्पकमल दाहाल, महासचिव नेत्र विक्रम चन्द

२०७८ जेठ १३ गते १४:०९

काठमाडौं, १३ जेठ । नेकपा एमालेभित्र ओली समुह र माधव नेपाल समुहको बिचमा एकता र नयाँ सहकार्यको बिषयमा चर्चा भैरहेको बेला पुर्ब माओवादीहरुको एकता चर्चा पनि निकै चुलिएको छ । पछिल्लो समय माओवादीहरुको बिचमा एकताको चर्चा भएको भएता पनि कसरी एकता होला भन्ने चासोको...