पत्रपत्रिका

निमोनियाको यस्ताे लक्षण देखिए तुरुन्त डाक्टरको सम्पर्कमा जानुहाेस् नत्र आइपर्न सक्छ ठूलाे समस्या

२०७८ जेठ ९ गते १८:२१

काठमाडौं । निमोनिया खासगरी ५ वर्ष भन्दा तल र ६० वर्ष भन्दा माथिका उमेर समुहलाई हुने सम्भावना बढि हुन्छ । किनकी उनीहरुको प्रतिरक्षा प्रणाली अलि कमजोर हुने गर्दछ ।निमोनिया एक गम्भीर प्रकारकाे रोग हो । यो रोग लागेमा फोक्सोमा पानी जम्नछ र फोक्सो सुनिने...

अब घर बाहिर निस्किन नपाइने, अवरोध पुर्‍याए जरिवाना र १ वर्ष कैद

२०७८ जेठ ९ गते १३:३०

काठमाडौं, ९ जेठ । सरकारले सार्वजनिक स्थानमा भीडभाडजन्य गतिविधि हुन नदिन सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा विघटन गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचन मिति घोषणा भएसँगै त्यसको समर्थन र...

प्यूठानमा मध्यराति घर भत्कँदा बाबुआमा र छोराको मृत्यु, चार छोरी भने सकुशल भेटिए

२०७८ जेठ ९ गते १२:५७

प्यूठान, ९ जेठ । प्यूठानको नौ बहिनी गाउँपालिका–१ स्याउँ लिवाङ चौतारामा शनिबार राति घर भत्किँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ४० वर्षीय बोम बहादुर मल्ल, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र ३ वर्षीय छोरा...

म निदाएछु देखिन बिहान त छोराको मृत्यु भैसकेको रहेछ (भिडियो)

२०७८ जेठ ९ गते १०:१४

काठमाडौं । जवान छोराको रहस्यमय निधनले आमा बिचलित भएकी छन् । बुवाले नै अघिल्लो दिन कलेज लिएर गएका थिए । आमा पनि कलेज पढाउने । सेण्ट जेभियरवाट इन्टर पढेर भर्खरै ब्याचलर पढ्न थालेका छोराको अचानक निधनको खबरले आमा बिचलित भएकी हुन् । उनले छोराको...

महन्थ ठाकुर समूहलाई सहभागी गराई ओलीद्वारा मन्त्रिमण्डल पुर्नगठनको तयारी, बादलको बढुवा हुने

२०७८ जेठ ९ गते ९:३२

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता संघर्षको निर्णायक लडाईंमा साथ दिनेहरुलाई मन्त्रिमण्डलमा सहभागी गराउने भएका छन् । उनले जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहलाई उपप्रधानमन्त्रीसहित कम्तिमा ७ मन्त्रालयको जिम्मेवारी दिने भएका छन् । विश्वस्त स्रोतका अनुसार ठाकुर समूहबाट राजेन्द्र महतोले उपप्रधानमन्त्रीसहित...

ओलीले सुरु गरे नेपाल समूहका सांसदमाथि कारबाही, पहिलो चरणमा परे बागमती प्रदेशका १४ सांसद

२०७८ जेठ ८ गते २०:२४

काठमाडौं, ८ जेठ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल समूहका सांसदलाई कारबाही गर्न सुरु गरेका छन् । ओलीले बागमती प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेर कारबाही सुरु गरेका हुन् । बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा पार्टी उम्मेद्वारविरुद्ध मतदान गरेको भन्दै एमाले...

निषेधाज्ञा जारि रहेकै बेला एकाएक गृह मन्त्रालयले दियो यस्तो आदेश

२०७८ जेठ ८ गते १८:५९

काठमाडौं, ८ जेठ । गृहमन्त्रालयले निषेधाज्ञाका बेला भिडभाडजन्य गतिविधि गर्न नदिन निर्देशन दिएका हुन् । प्रतिनिधिसभाको विघटनपछि उत्पन्न राजनीतिक जटिलतासँगै सडक आन्दोलन हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै गृह मन्त्रालयले निषेधाज्ञा उल्लंघन रोक्नलाई निर्देशन दिएको हो । गृह सचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी,सशस्त्र प्रहरी र...