फिचर

प्रहरीले दाेषीलाइ हिरासतबाट भगाएपछि रूपन्देहीका पत्रकारद्वारा आन्दोलन घोषणा

२०८२ वैशाख १२ गते १३:४१

भैरहवा, ११ बैशाख । रूपन्देहीकाे भैरहवाका पत्रकार राधेश्याम विश्वकर्माको न्याय र दोषीलाई कारबाहीको माग गर्दै लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । क्लबका निवर्तमान कोषाध्यक्ष तथा अन्नपूर्ण मिडिया नेटवर्क प्रालि (एपी वान टेलिभिजन) मा कार्यरत पत्रकार विश्वकर्मामाथि रुपन्देहीको मर्चवारमा आफूलाई दीपेश यादव...

प्रधानमन्त्री चैत १९ गते थाईल्याण्ड जाने

२०८१ चैत ११ गते १९:४२

काठमाडौँ, १२ चैत।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले आज शिष्टाचार भेटबार्ता भएको छ । थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणा नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक थाइल्याण्ड भ्रमणको पूर्वसन्ध्यामा राजदूत सिरिसोर्नले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।    यही चैत २२ मा हुने बहुक्षेत्रीय...

कुलमानलाई हटाए पछि काठमाडौंमा सरकारको बिरोधमा दिनभर प्रदर्शन्

२०८१ चैत ११ गते १९:१९

काठमाडौं । नेपाल बिधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङ हटाएकोमा असन्तुष्टी जनाउँदै काठमाडौंमा बिहानै देखी सुरू भएको प्रदर्शन जारी रहेको छ ।    नेकपा एस निकट अनेरास्ववियूले बिहान प्रदर्शन गरेका थिए भने अहिले स्वतन्त्र नागरिकहरूले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन ।    र, नेकपा माओवादी...

गंगालाल माविलाई डा. बुद्धिमान श्रेष्ठबाट २ लाख सहयोग

२०८१ माघ ८ गते २२:५१

स्याङ्जा-शिक्षाप्रेमी, व्यवसायी एवं समाजसेवी डा. बुद्धिमान श्रेष्ठले चापाकोट नगरपालिका ९ मा रहेको गंगालाल माध्यमिक विद्यालयलाई स्वर्ण जयन्तीको उपलक्ष्यमा व्यक्तिगत २ लाख १ सय ४१ रुपैयाँ सहयोग गर्नुभएको छ । गंगालाल माविमा अध्ययन गरेर सफल व्यापार व्यवसाय गर्ने विद्यार्थीहरुमध्ये श्रेष्ठ अग्रपंंक्तिमा हुनुहुन्छ । केडिसी हस्पिटलका...

बोल्ड अवतारमा देखिएकि सुष्मा कार्कीको बिन्दास मुड (फोटो फिचर सहित)

२०७८ जेठ १० गते ०:४३

काठमान्डौ : नायिका सुष्मा कार्की नेपाली फिल्म क्षेत्रको नायिका हुन् । सुष्मालाई धेरै दर्शकले बोल्ड नायिकाको रुपमा चिन्छन् । तर, उनी अहिले चलचित्रको पर्दामा देखिन छाडेकी छिन् । उनको स्वभाव फेरिएको छ । सुष्मा यसलाई समयसँगै आएको परिवर्तन मान्छिन् । चलचित्र ‘लुट’को ‘उध्रेको चोली...