सुनिल न्यौपाने-स्याङ्जा: स्याङ्जाको चापाकोट नगरपालिका वडा नं ९ सुन्तलीटारमा अवस्थित गंगालाल माध्यमिक विद्यालयले माघ १६ मा स्वर्ण जयन्ती मनाउने भएको छ। विद्यालयले नगरपालिका भित्रका सम्पुर्ण विद्यालयहरु समेटेर विविध कार्यक्रमहरु आयोजना गरी स्वर्ण जयन्तीलाई उत्सवका रूपमा मनाउने घोषणा गरेको हो । यसका लागि माघ १०...