मोरङ: मोरङको बेलबारी नगरपालिका–३ निवासी ३८ वर्षीय जापान सिंह लिम्बु तीन वर्षदेखि मिर्गौला फेल भएर पीडामा थिए । कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न असमर्थ रहेका उनी मृत्युको प्रतिक्षामा बस्न बाध्य भएका थिए । यस पीडादायी अवस्थाको जानकारी पाएपछि स्थानीय युवा नेता तथा समाजसेवी...
काठमाडौं । गर्मीमा हाम्रो छालालाई थप हेरचाह चाहिन्छ किनभने यस मौसममा बढ्दो तापक्रम, आर्द्रता र सूर्यको हानिकारक किरणका कारण छालामा क्षति पुग्न सक्छ । यस बाहेक गर्मीमा धेरै पसिना आउँछ, जसका कारण छाला तैलीय हुन सक्छ। यसका कारण प्वालहरू अवरुद्ध हुन्छन् र पिम्पलको...
काठमाडौं । चिकित्सा क्षेत्रमा धेरै नयाँ परिवर्तनहरू आउँदैछन्, जहाँ रगत नमूना नलिई पनि रगत परीक्षण गर्न सकिने भएको छ । यस परीक्षणले भविष्यमा विभिन्न गम्भीर रोगहरू जस्तै क्यान्सर, हृदयघात र अन्य धेरै स्वास्थ्य समस्याहरू पहिचान गर्न सक्षम हुने भएको छ । काशी...
काठमाडौं । गर्मीमा छालाको अधिकतम हेरचाह गर्न आवश्यक छ। कडा घाम र प्रदूषणले छालामा धेरै नराम्रो असर गर्छ। जसका कारण छालाको रंग कालो देखिन थाल्छ । टेनिङले छालाको प्राकृतिक चमक पनि कम गर्छ। अनुहारमा नीरसताका कारण आत्मविश्वास पनि कम हुन थाल्छ। यस्तो अवस्थामा गर्मीमा...
दिनदयाल भण्डारी / न्युयोर्क अमेरिका भ्रमणमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल मंगलवार साँझ जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा सरिक हुने भएका छन् । अमेरिकी समय अनुसार अप्रिल ८ को साँझ ६ बजे न्युयोर्कको ह्वाइट हलमा कार्यक्रम तय भएको...
काठमाडौं । राजधानीका विभिन्न स्थानहरूमा भएको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) ले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ। मेडिकल कलेज प्रशासनका अनुसार, आन्दोलनका क्रममा घाइते भएकाहरूलाई आवश्यक सम्पूर्ण उपचार निःशुल्क प्रदान गरिनेछ। अस्पताल प्रशासन प्रमुख नारायण...
काठमाडौं । अमेरिकाजस्ता प्रमुख अन्तर्राष्ट्रिय दाताहरूले आफ्नो सहायता बजेट कटौती गरेकाले यस वर्ष विश्वभरका कम्तीमा १ करोड ४० लाख बालबालिका भोकमरी र कुपोषण वा मृत्युको जोखिममा पर्ने भएका छन् । यो चेतावनी संयुक्त राष्ट्र बाल एजेन्सी युनिसेफले दिएको हो। युनिसेफले भोकमरीको लहरलाई सम्बोधन गर्न...
वीरगन्ज वीरगन्जस्थित वीरगन्ज न्युरो एण्ड जनरल अस्पतालमा थ्रोम्बोलाइसिस प्रविधिबाट इस्केमिक स्ट्रोक (पक्षाघात ) लकवा)को उपचार सुरू भएको छ। अस्पतालका प्रमुख श्यामबाबु प्रसादले थ्रोम्बोलाइसिस प्रक्रियाबाट इस्केमिक स्ट्रोकको उपचार सुरू भएको जानकारी दिएका हुन्। यस प्रविधिबाट उपचार हुनु मधेस प्रदेशमा स्वास्थ्य क्षेत्रका लागि ठूलो उपलब्धी भएको उनले दाबी...
सुनिल न्यौपाने,स्याङ्जा- करोडौंको आधुनिक उपकरण सहित बिशेषज्ञ चिकित्सक सुविधा सहित संचालनमा ल्याउने भनिएको चापाकोट नगरपालिका २ स्याङ्जामा रहेको गण्डकी ग्रामीण सामुदायिक अस्पताल अलपत्र अवस्थामा रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले गण्डकी ग्रामीण अस्पताल सञ्चालनमा ल्याउन चापाकोट नगरपालिकालाई अनुरोध गरेको भएपनि चापाकोट...
सुनिल न्यौपाने,स्याङ्जा – चापाकोट नगरपालिकाको आयोजनामा तीनदिने बृहत् योग शिविर सञ्चालन भएको छ । दसौं रास्ट्रीय योग दिवसका अवसरमा पौष २८ देखि माघ १ गतेसम्म चापाकोट नगरपालिका परिसरमा बिहान ५:०० देखि ७:०० बजेसम्म दुई घण्टा शिविर सञ्चालन गरिने जानकारी दिइयो । ‘स्वस्थ समाज,समृद्ध नेपाल...