शिक्षा क्षेत्रलाई २ खर्ब ११ अर्ब बजेट बिनियोजन

बुलन्द खबर संवाददाता

काठमान्डौ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि सरकारले २ खर्ब ११ अर्ब बजेट बिनियोजन गरेको छ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो मन्त्रालयका लागि २ खर्ब ११ अर्ब बजेट बिनियोजन गरिएको बताए।